SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

औद्योगिक क्षेत्रका उद्योगमाथि दबाबपूर्ण कारबाही नगर्न महासङ्घको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रका उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगीलाई धरपकड गर्ने तयारी गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।