व्यापारिक भवन प्रयोगविहीन
जनार्जन खत्री सर्लाही, असार ४ गते । सर्लाहीमा पालिका, प्रदेश र सङ्घीय सरकारले करोडौँ खर्चिएर निर्माण गरेका दर्जनौँ व्यापारिक तथा अन्य प्रयोजनका भवन प्रयोगविहीन छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
