SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार ४ गते । मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ ।