‘भविष्यको पेन्सन’ बन्न सक्छ जडीबुटी खेती
शारदा समाचारदाताशारदा (सल्यान), असार ४ गते । वनस्पति अनुसन्धान केन्द्र सल्यानले औषधीय गुणले भरिएका विभिन्न जडीबुटी र वनस्पतिका बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
