SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

सन्तोष गौतम म्याग्दी, असार ४ गते । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ ।