SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

दुर्गमका गाउँमा खानेपानी धारा

गलकोट समाचारदातागलकोट (बागलुङ), असार ४ गते । बागलुङको दुर्गम तीन गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् ।