SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

यार्चाको खोजीमा रित्तियो गाउँ

गुणबहादुर रोका सुलीकोट, असार ४ गते । हिमालको काखमा अवस्थित चुमनुब्री गाउँपालिका अन्तर्गतको छेकम्पार बस्ती अहिले सुनसान छ ।