मादी पुल निर्माण अन्तिम चरणमा
तनहुँ समाचारदातातनहुँ, असार ४ गते । पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधीन मादी नदीको चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
