SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

गर्मी छल्न भेडेटार आउने, कोसेली  ‘अर्ग्यानिक तरकारी’

साँझ पर्न थालेको छ।   सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । मानिसहरु कसैले रायोको साग किनिरहेका छन् ।  कसैले अकबरे खुर्सानी ।