SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

विश्वकपमा मेसीको ह्याट्रिक

न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ ।