SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

सुस्थिर पद्धति, सुनिश्चित भविष्य

युद्ध, सङ्घर्ष र तनाउका सिलसिला केही मत्थर हुन लागेका देखिन्छन् । हर्मुज जलमार्ग तत्कालै खुल्दा इन्धन आपूर्ति नियमित हुनेछ र विश्वले अहिलेको आर्थिक सङ्कटबाट त्राण पाउने छ ।