SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि...

राँझा (बाँके),  असार ४ गते ।  बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् ।