SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

बागमती, असार ४ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।