SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

‘असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा’

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ४ गते । विनियोजन विधेयक, २०८३ मा प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ ।