भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ४ गते । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
