SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

अवकाश कोष सञ्चालन सम्झौता

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ४ गते । नागरिक लगानी कोष र एभरेस्ट बैङ्क लिमिटेडबिच बैङ्कका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।