डलर बढ्दा डेढ खर्ब ऋण थपियो
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ४ गते । नेपाली रुपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
