ढुक्क भएर व्यवसाय गर्न आग्रह
गोरखापत्र समाचारदाता काठमाडौँ, असार ४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
