SHARE
टेक्नोलोजी खबर · बुधबार ३ असार २०८३ ११:५० PM · 1 मिनेट पढाइ

माइक्रोसफ्टले स्न्यापड्रागन एक्स२ चिप्स सहितको सर्फेस प्रो र सर्फेस ल्यापटप लन्च गर्यो

माइक्रोसफ्टले अब क्वालकमको स्न्यापड्रागन एक्स२ चिप्सद्वारा संचालित नयाँ सर्फेस प्रो र सर्फेस ल्यापटप लन्च गरेको छ। सर्फेस प्रो १३ इन्चको ल्यापटप प्लेटिनम, कालो र ड्युन रङ्गहरूमा आउने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर