SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

दिगो शान्तिको अपेक्षा

काठमाडौँ, असार ४ गते । संयुक्त राज्य अमेरिका–इरान शान्ति सम्झौताको घोषणापछि विश्वका अधिकांश मुलुकले शान्तिको सास फेरेका छन् ।