SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

अपहरित किशोरको उद्धार

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ४ गते । चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय किशोरलाई प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको छ ।