आईफोन १८ को र्याम अपग्रेड हुनेबारे फेरि पुष्टि, डिभाइसको मूल्य बाहिरियो
आगामी आईफोन १८ मा १२ जीबी र्याम हुने ताइवानबाट नयाँ हल्ला आएको छ। तुलनाको लागि, आईफोन १७ मा ८ जीबी र्याम मात्र रहेको छ।