SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ११:०३ PM · 1 मिनेट पढाइ

सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

सन्तोष दहितदाङ, असार ३ गते । दाङ जिल्लाको विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले ४ नाल भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।