खोलामा डुबेर बालिकाको मृत्यु
भक्तिविलास पोखरेलगाईघाट, असार ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ कि एक १४ वर्षीय बालिकाको स्थानीय देवधार खोलामा डुबेर मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
