SHARE
टेक्नोलोजी खबर · बुधबार ३ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

दुई जना कम्प्युटर अपरेटर लामो समयदेखि मन्त्रालयमा अनुपस्थित, सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर