SHARE
टेक्नोलोजी खबर · बुधबार ३ असार २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राऊ

आफूलाई ई–सेवाको कर्मचारी भन्दै सर्वसाधारणलाई फोन गरेर ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राऊ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर