SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले भने- खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।