रिलायन्स जियोले भारतको सबैभन्दा ठूलो ‘आईपीओ’ को लागि चाँडै घोषणा गर्नसक्ने
भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी रिलायन्स जियोले आगामी केही दिनमा आफ्नो आईपीओको लागि ड्राफ्ट कागजातहरू दर्ता गर्ने अपेक्षा गरिएको छ।