SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

सरस्वती कप फुटसल बिहीबार

काठमाडौँ, असार ३ गते । सरस्वती युथ क्लबको आयोजनामा बिहीबार बीबीआर सरस्वती कप फुटसल प्रतियोगिता हुने भएको छ ।