SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

तीन महिनाका लागि गोलिया कटान र निकासी बन्द

राधा लुइटेलफिदिम, असार ३ गते । पटक–पटकको बाढी र पहिरोको चपेटमा परेको पाँचथरको याङवरक गाउँपालिकाले वर्षायाममा ग्रामीण सडक जोगाउन विशेष कदम चालेको छ ।