ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार ६ सय टावर निर्माण गरिने
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप एक हजार ६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको The post ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार ६ सय टावर निर्माण गरिने appeared first on Technology Khabar.
