SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

‘विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ ’

काठमाडौँ, असार ३ गते ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाले बताएका छन् ।