SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

नेपाल वायुसेवा निगमलाई उकास्न उपयुक्त मोडलको खोजी हुँदै : पर्यटनमन्त्री पौडेल

काठमाडौँ, असार ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताउनुभएको छ ।