SHARE
टेक्नोलोजी खबर · बुधबार ३ असार २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

बंगलादेशका टेलिकम अपरेटर बंगलालिंक र टेलिटक बिच मर्जरको प्रस्ताव, बीटीसीएलसँग पूर्वाधार साझेदारी गरिने योजना

भिओनले आफ्नो सहायक कम्पनी बंगलालिंक मार्फत बंगलादेशी सरकारलाई टेलिटकसँग मर्जर र बीटीसीएलसँग रणनीतिक पूर्वाधार साझेदारी गठन गर्न औपचारिक प्रस्ताव पेश गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर