SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

तस्करी हुँदै गरेका ११ रैथाने बाख्रा कपिलवस्तुमा बरामद

जानु पाण्डेकपिलवस्तु, असार ३ गते । नेपालमा पाइने रैथाने जातका बाख्रा अवैध रूपमा भारततर्फ तस्करी हुने क्रम देखिएको छ ।