SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, असार ३ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।