SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल

काठमाडौँ, असार ३ गते ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनुभएको छ ।