यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारी पहल: कृषिमन्त्री
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
