सगरमाथा आरोही ट्रान्स महिलाको आग्रह- राज्यले नेपाल लैङ्गिकमैत्री रहेको सन्देश दिओस्
सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक प्रायोजन (स्पोन्सरशिप) प्राप्त गर्न आफूले ठुलो संघर्ष गर्नुपरेको भन्दै गुनासो गरेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
