SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

महिला सहकारीका लागि नयाँ व्यावसायिक यात्रा खोजिँदै

नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य जग कृषि र सहकारी हुन् । तर परम्परागत खेती प्रणाली, वित्तीय साक्षरताको कमी र बैंकिङ क्षेत्रको धितोमुखी नीतिका कारण साना किसान सधैँ औपचारिक वित्तीय पहुँचबाट टाढा रहँदै आएका छन् ।