SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

काठमाडौं । युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको बताउँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ का रूपमा काम गर्ने तयारीमा आफू जुटेको जानकारी दिएका छन् ।