पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन सरकारको प्राथमिकतामा: सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गतको आफ्नो मन्त्रालयसम्बन्धि विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
