बागलुङमा दुई जिप ठोक्किँदा पाँच जना घाइते
अर्जुन कार्कीबागलुङ, असार ३ गते । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार बोलेरो जिप र फोर्टिस जिप एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
