SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

रास्वपा सुदूरपश्चिममा विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन

निराजन परियारअत्तरिया (कैलाली), असार ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयन सम्पन्न भएको छ ।