SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

जैविक र प्राङ्गारिक मलको उपयोग बढाउन बजेट व्यवस्था गरिएको छ : कृषिमन्त्री

काठमाडौँ, असार ३ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।