खुकुरी देखाएर धम्क्याउने व्यक्ति लागूऔषधसहित पक्राउ
तुलसीपुर, असार ३ गते । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डरत्रास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
