तिलगंगा बस्ती हटाएको विरोधमा ४५ दिनदेखि धर्नामा पीडितहरू (तस्बिरसहित)
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्र (ब्लक बी १३) का पीडितहरू विगत ४५ दिनदेखि धर्नामा बसेका छन् । सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (ब्लक बी १३) मा बसोबास गर्दै आएका नागरिकको घर टहरा भत्काएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
