SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

बोट एउटाः आँपका जात दुई वटा

महोत्तरी । तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेक जसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् । महोत्तरीमा उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।