SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सीमित हुन पुगेको छ: प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्समा सीमित हुन पुगेको बताएका छन् ।