SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

जनार्दनको प्रश्न- ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तर्विरोधका कारण विघटनको संघारमा पुगेको बताएका छन् । बुधवार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले मार्क्सवादी दर्शनलाई आत्मसात् गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताएका हुन् ।